जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • नेपाल बैंकमा डा. अधिकारीले सम्हाले अध्यक्षको जिम्मेवारी

नेपाल बैंकमा डा. अधिकारीले सम्हाले अध्यक्षको जिम्मेवारी

सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडमा डा. चन्द्रबहादुर अधिकारीले अध्यक्षको जिम्मेवारी सम्हालेका छन्। उनी असोज २ गते बसेको बैंकको सञ्चालक समितिको बैठकबाट अध्यक्ष चुनिएका थिए।

अध्यक्ष अधिकारीले बिहिबार नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट पद तथा गोपनियताको सपथ लिएका थिए। उनी करिब एक महिनाअघि बैंकको सञ्चालक समिति सदस्य नियुक्त भएका थिए।

3150
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका