जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • सलिकोले विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयलाई दियो ५ लाख रुपैयाँ

सलिकोले विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयलाई दियो ५ लाख रुपैयाँ

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयलाई ५ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको छ ।

कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत विन्ध्यवासिनी धार्मिक क्षेत्र समिति पोखराद्वारा सञ्चालित उक्त चिकित्सालयको पूर्वाधार निर्माण तथा विकासको लागि सो रकम बराबरको सहयोग गरेको हो ।

सलिकोले सामाजिक कार्यको लागि गरेको यो सहयोगबाट कम्पनी व्यवसायिक कार्यमा मात्र नभई समग्र सामाजिक विकासमा टेवा पुग्ने कम्पनीको विश्वास छ ।

व्यवसायिक समाजिक उत्तरदायित्वमा सचेत सलिकोले यसअघि समेत शिक्षा, स्वास्थ्य, गरिवी निवारण जस्ता सामाजिक क्षेत्रमा आर्थिक सहयोग गर्दै आएको कम्पनीले जानकारी गराएको छ ।

735
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका