जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • रामु पौडेल बने एनसीएचएलको अध्यक्ष

रामु पौडेल बने एनसीएचएलको अध्यक्ष

नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को अध्यक्षमा रामु पौडेल चयन भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले पौडेललाई सर्व-सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको हो । पौडेलले मंगलबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रबाट अध्यक्ष पदको सपथ ग्रहण गरेका छन् ।

नवनियुक्त अध्यक्ष पौडेलसँग केन्द्रिय बैंकको विभिन्न विभागमा २२ वर्षभन्दा बढी काम गरेको अनुभव छ ।नेपाल क्लियरिङ्ग हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन् । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो ।

1020
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका