जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • सांग्रिला डेभलपमेन्ट बैंकको ९६ औं शाखा हाकिम चोकमा

सांग्रिला डेभलपमेन्ट बैंकको ९६ औं शाखा हाकिम चोकमा

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो ९६ औं शाखा चितवनको भरतपुरस्थित हाकिम चोकमा संचालनमा ल्याएको छ । बैंकले बिहीबार उक्त नयाँ शाखा संचालनमा ल्याएको हो । 

हाकिमचोक शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । योसँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या ९६ पुगेको छ

2710
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?