जोडिनुहोस
शनिबार, साउन ९, २०८३
शनिबार, साउन ९, २०८३
  • होमपेज
  • नेपाल बैंकको सीईओमा तिलक राज पाण्डेय नियुक्त

नेपाल बैंकको सीईओमा तिलक राज पाण्डेय नियुक्त

नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत सीईओमा तिलक राज पाण्डेय नियुक्त भएका छन् ।

उनी ४ वर्षका लागि सीईओमा नियुक्त भएका हुन् । सीइओ छनौट समितिले तीन जनाको नाम सिफारिस गरेको थियो । 

तीन जनामा बैंक संचालक समितिले पाण्डेयलाई सीइओमा नियुक्त गरेको छ । 

4375
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका