जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • होण्डाले ल्यायो दशै विशेष ‘होण्डाको दशैंको शुभ लाभ’ योजना

होण्डाले ल्यायो दशै विशेष ‘होण्डाको दशैंको शुभ लाभ’ योजना

होण्डा टू व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले “होण्डाको दशैंको शुभ लाभ” नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ । यस योजना अन्तर्गत ग्राहकहरूले पाउन सक्नेछन् ।

स्क्र्याच कुपन मार्फत ७ लाख रुपैयाँ सम्मको क्यासब्याक र अन्य आकर्षक उपहारहरु, साथै, ७ प्रदेशबाट एक एक जना गरी ७ जनाले पाउन सक्नेछन् । ७ लाख, बम्परमा लक्की ड्र मार्फत जित्न सक्नेछन् । १५ लाख नगद उपहार र साथ साथै इजी फाइन्यान्सको पनि सुविधा रहेको छ ।

यो योजना भाद्र २० गते देखि सुरु भई सीमित अवधि सम्म मात्रै लागू हुनेछ । नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास लिएको कम्पनीले जनाएको छ ।

4590
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका