जोडिनुहोस
बुधबार, बैशाख १९, २०८१
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • भिजिट भिसा ठगी प्रकरणमा अध्यागमन अधिकृत पुर्पक्षका लागि थुनामा

भिजिट भिसा ठगी प्रकरणमा अध्यागमन अधिकृत पुर्पक्षका लागि थुनामा

भिजिट भिसाका नाममा मानव तस्करी गर्न सहयोग गरेको आरोपमा पक्राउ परेका अध्यागमन अधिकृत नरवीर खड्कासहित ४ जना पुर्पक्षका लागि थुनामा पठाइएका छन् ।

जिल्ला अदालत काठमाडौंले खड्कासँगै मनोज तामाङ, सरोजकुमार यादव र अरुण दाहाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो । त्यस्तै ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।

अदालतले दिनेश ज्ञवाली र रामप्रसाद भण्डारीसँग ७ लाख, गीता शाहसँग ५ लाख, विनोद कार्कीसँग २ लाख र पदम लामा तथा रविन अर्यालसँग एक/एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

360
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?