जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • सगरमाथा लुम्बिनी इन्स्योरेन्सले घोषणा गर्‍यो लाभांश, ५ प्रतिशत नगद दिने

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले घोषणा गर्‍यो लाभांश, ५ प्रतिशत नगद दिने

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। फागुन १४ गते बसेको सञ्चालक समितिको बैठकले नगद लाभांशको निर्णय गरेको इन्स्योरेन्सले जनाएको छ। कम्पनीको चुक्ता पुँजी हाल २ अर्ब ६२ करोड २६ लाख ३८ हजार रुपैयाँ छ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी साधारण सभाले पारित गरेपश्चात सेयरधनीले लाभांश पाउनेछन्।

4120
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका