जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • मुक्तिनाथ विकास बैंकले लगानीकर्तालाई १८.२०% लाभांश दिने

मुक्तिनाथ विकास बैंकले लगानीकर्तालाई १८.२०% लाभांश दिने

मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १८.२० प्रतिशत लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १३.५३ प्रतिशत बोनस सेयर र ४.६७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। बैंकको चुक्ता पुँजी हाल ७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ छ।

प्रस्तावित लाभांश बैंकका सेयरधनीले नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको साधारण सभाले अनुमोदन गरेपछि पाउनेछन्।

2065
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका