जोडिनुहोस
आइतवार, भदौ २३, २०८१
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • हिमालयन लाइफद्वारा बीमा दाबी रकम हस्तान्तरण

हिमालयन लाइफद्वारा बीमा दाबी रकम हस्तान्तरण

हिमालयन लाइफको लेखनाथ शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको उक्त शाखाले ५ लाख ३० हजार ९१ रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ । भरतपोखरी १ कास्की स्थायी ठेगाना भएकी स्व.प्यारीमाया गुरुङको छोरी ममता गुरुङलाई बीमा दाबी वापत उक्त रकमको चेक हस्तान्तरण गरेको हो ।

उनले पाँच वर्ष अगाडी बीमाङ्क रकम ५ लाख रुपैयाँको बीमा हिमालयन लाइफमा गरेकी थिइन् । उनको मृत्यु भएपछि कम्पनीले उक्त दाबी भुक्तानी गरेको हो ।

565
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका