जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • जनरल इन्स्योरेन्स कम्पनी तेस्रो वर्षमा प्रवेश

जनरल इन्स्योरेन्स कम्पनी तेस्रो वर्षमा प्रवेश

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड आफ्नो दोस्रो बर्ष पुरा गरी तेस्रो बर्षका प्रवेश गरेको छ । कम्पनीले सोही अवसरमा निरन्तर सहयोग गर्ने ग्राहक, नियमनकारी निकाय बीमा समिति, कम्पनी रजिष्ट्रारको कार्यालय तथा नेपाल पुनर्बीमा कम्पनी, संस्थापक शेयरधनी प्रति विषेश आभार व्यक्त गरेको छ ।
कम्पनीले आगामी दिनहरुमा अझै गुणस्तरीय, आधुनिक,दिगो तथा विश्वसनीय सेवा प्रदान गर्दै जाने प्रतिवद्धता व्यक्त गेको छ ।

6995
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका