जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • हिरो एक्सचेञ्ज र इभल्भ सोरुम एक्सचेञ्ज हुँदै, जुनसुकै मोटरसाइकल लैजादा ८ हजार बढी मूल्य पाइने

हिरो एक्सचेञ्ज र इभल्भ सोरुम एक्सचेञ्ज हुँदै, जुनसुकै मोटरसाइकल लैजादा ८ हजार बढी मूल्य पाइने

नेपालका लागि हिरो मोटोकर्पका आधिकारीक बिक्रेता सिजी मोटर्सले ‛हिरो एक्सचेञ्ज ’ र इभल्भ सोरुम एक्सचेञ्ज आयोजना गरेको छ । 

युक्त अफर यही साउन १३ गते आइतबारबाट सुरु भएर साउन १८ गतेसम्म संचालन हुनेछ र ९ ठाउँमा (बनेपा, दुलेगौंडा, गौशल , धनुषाधम, महेन्द्रनगर इष्ट, सुरुङगा, भैरहवा , नेपालगन्ज, महेन्द्रनगर ) हुने सीजी मोटर्सले जनाएको छ ।

यस मेलामा ग्राहकले कुनै पनि ब्राण्डका मोटरसाइकल एक्सचेञ्ज गर्दा बजार मूल्यांकन भन्दा ८ हजार बढीको मूल्यांकन पाउने आयोजकले जनाएको छ ।

साथै, एक्सचेञ्ज अफरमा ७ हजार रुपैयाँसम्मको नगद छुट तथा निशुल्क हेल्मेट पनि वितरण गरिने आयोजकले जनाएको छ । एक्सचेञ्ज अफरमा ग्राहकहरुले हिरो एक्स पल्स, सुपर स्प्लेण्डर, स्प्लेण्डर प्लस, र जुमका दुई प्राङग्रे सवारी लिन सक्नेछन् ।

नेपालमा सबैभन्दा बढी बिक्रि हुने मोटरसाइकल ब्राण्ड मध्येको एक हिरोले नयाँ बेन्चमार्कहरू समेत कायम गर्दै आएको छ । सिजी मोटर्सले हाल नेपालका विभिन्न स्थानहरूमा ५० भन्दा बढी हिरो शोरुमको नेटवर्क सञ्चालन गरिरहेको छ । साथै, सिजी मोटर्स निकट भविष्यमा थप शोरुम खोल्ने प्रक्रियामा रहेको छ । 

यसबाहेक, सिजी मोटर्सले बढ्दो ग्राहकहरूको संख्यालाई ध्यानमा राख्दै नेपालभर सेल्स, सर्भिस तथा स्पेयर पार्टस नेटवर्कलाई द्रुत रूपमा विस्तार गरिरहेको कम्पनीले जनाएको छ ।

300
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?