जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजीमा पहिलो नेपाल लाईफ, दोस्रो हिमालयन लाईफ, तेस्रो नेशनल लाईफ, ७ बीमा कम्पनीले मात्रै पु¥याए चुक्ता पुँजीः नेपाल बीमा प्राधिकरण बेखबर

जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजीमा पहिलो नेपाल लाईफ, दोस्रो हिमालयन लाईफ, तेस्रो नेशनल लाईफ, ७ बीमा कम्पनीले मात्रै पु¥याए चुक्ता पुँजीः नेपाल बीमा प्राधिकरण बेखबर

नेपालका तीनवटा जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी ८ अर्ब भन्दा बढि पुगेको छ भने ४ वटा निजीवन बीमा कम्पनहरुको चुक्ता पूँजी २ कम्पनी अर्ब भन्दा माथी पुगेको देखिन्छ । जीवन बीमा कम्पनी तर्फ नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी ८ अर्ब २० करोड देखिन्छ । अर्को हिमालयन लाईफ इन्स्यारेन्स कम्पनीको चुक्ता पूँजी ८ अर्ब २ करोड पुगेको छ भने अर्को नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी ८ अर्ब एक करोड छ भन्दा अब फरक पर्दैन । पूँजी बृद्धिसंगै व्यापार विस्तार कसले बाँजी मार्ने हो त्यो भने हेर्न बाँकी छ । यी तीन कम्पनी ठूला मात्रै छैनन् । बीमा लेख लगायत सबै कुरामा अगाडी देखिएका छन् । भन्दा फरक पर्दैन ।

नेपालका निर्जीवन बीमा तर्फबाट शिखर इन्स्योरेन्स, सिद्धार्थ प्रुडेन्सियल, सगरमाथा लुम्बिनी र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले तोकिएको समयभित्रै चुक्ता पुँजी पु¥याएको भेटिएको छ । यीमध्ये हालै मर्जरमा गई बनेको आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सर्वाधिक अर्थात २ अर्ब ६५ करोड रुपैयाँ बराबरको चुक्ता पुँजी छ । त्यस्तै, सिद्धार्थ प्रिमियरको २ अर्ब ८० करोड, शिखरको २ अर्ब ६५ करोड र सगरमाथा लुम्बिनीको २ अर्ब ६२ करोड रुपैयाँ बराबरको चुक्ता पुँजी छ ।

सञ्चालनमा आएका बीमा कम्पनीहरुमध्ये ७ वटा बीमा कम्पनीले मात्रै तोकिएको चुक्ता पुँजी पु¥याएका छन् । नेपाल बीमा प्राधिकरणले आर्थिक वर्ष २०७९÷८० को असार मसान्तसम्ममा जीवन बीमा कम्पनीलाई पाँच अर्ब र निर्जीवन बीमा कम्पनीलाई साढे दुई अर्ब न्यूनतम चुक्ता पुँजी पु¥याउन निर्देशन नै दिएको थियो । भन्दा फरक पर्दैन । नेपालका निर्जीवन बीमा तर्फबाट शिखर इन्स्योरेन्स, सिद्धार्थ प्रुडेन्सियल, सगरमाथा लुम्बिनी र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले तोकिएको समयभित्रै चुक्ता पुँजी पु¥याएको भेटिएको छ । यीमध्ये हालै मर्जरमा गई बनेको आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सर्वाधिक अर्थात २ अर्ब ६५ करोड रुपैयाँ बराबरको चुक्ता पुँजी छ । त्यस्तै, सिद्धार्थ प्रिमियरको २ अर्ब ८० करोड, शिखरको २ अर्ब ६५ करोड र सगरमाथा लुम्बिनीको २ अर्ब ६२ करोड रुपैयाँ बराबरको चुक्ता पुँजी छ । भन्दा फरक पर्दैन ।

मर्जरको विकल्प रोजेर पनि पुँजी नपु¥याउनेमा जीवन बीमा तर्फका ३ र निर्जीवन बीमा तर्फका तीन गरी ६ वटा कम्पनी रहेको भेटिएको छ । जसमा जीवन बीमातर्फका सूर्यज्याति लाइफ (साविकको सूर्या लाइफ र ज्योति लाइफ), सानिमा रिलायन्स लाइफ (साविकको सानिमा लाइफ र रिलायन्स लाइफ) र प्रभु महालक्ष्मी लाइफ (साविकका प्रभु लाइफ र ज्योति लाइफ) रहेका छन् ।

न्यूनतम पुँजी नपुर्याउनेमा अन्य १० वटा जीवन र ८ वटा निर्जीवन गरी १८ वटा बीमा कम्पनी रहेका छन् । यीमध्ये केहीले पुँजी पुर्याउनको लागि मर्जरको बाटो रोजिसकेका छन् भने केहीले कुनै पनि विकल्प शुरु गरेका छैनन् । मर्जरको विकल्प रोजेर पनि पुँजी नपु¥याउनेमा जीवन बीमा तर्फका ३ र निर्जीवन बीमा तर्फका तीन गरी ६ वटा कम्पनी रहेको भेटिएको छ । जसमा जीवन बीमातर्फका सूर्यज्याति लाइफ (साविकको सूर्या लाइफ र ज्योति लाइफ), सानिमा रिलायन्स लाइफ (साविकको सानिमा लाइफ र रिलायन्स लाइफ) र प्रभु महालक्ष्मी लाइफ (साविकका प्रभु लाइफ र ज्योति लाइफ) रहेका छन् । यता निर्जीवन बीमा तर्फका हिमालयन एभरेष्ट (साविकको हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स), सानिमा जिआईसी (साविकको सानिमा जनरल र जनरल इन्स्योरेन्स) र युनाइटेड अजोड इन्स्योरेन्स (साविकको युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स) रहेका छन् । भन्दा फरक पर्दैन ।

‘हामीले पहिला हकप्रद र बोनसबाट मात्रै पुँजी पु¥याउन नदिने भनेको थियौं, तर हालसम्म पनि पुँजी पु¥याउनको लागि कोशिस गरेका तर पु¥याउन नसकेका कम्पनीलाई उनीहरुको वित्तीय अवस्था हेरेर हकप्रद सेयर जारी गर्न दिने छौं नि । अध्यक्ष सिलवालले प्रस्टै भनेः– ‘पुँजी नपुगेको हकमा ३०÷४० प्रतिशतसम्म हकप्रद सेयर जारी गर्न दिन्छौं, त्यतिले नपुग्ने अवस्थामा भने कम्पनीको चालु आर्थिक वर्षको वित्तीय अवस्थामा हेरेर मात्रै थप दिने नदिने निर्णय लिने छ नि ।

चुक्ता पुँजी वृद्धिको लागि प्रयास गर्दा गर्दै पनि पुँजी पुर्याउन नसकेका कम्पनीलाई हकप्रद र बोनसबाट पुँजी पु¥याउन दिइने प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल पंक्तिकारसंग बताए ।‘हामीले पहिला हकप्रद र बोनसबाट मात्रै पुँजी पु¥याउन नदिने भनेको थियौं, तर हालसम्म पनि पुँजी पु¥याउनको लागि कोशिस गरेका तर पु¥याउन नसकेका कम्पनीलाई उनीहरुको वित्तीय अवस्था हेरेर हकप्रद सेयर जारी गर्न दिने छौं नि । अध्यक्ष सिलवालले प्रस्टै भनेः– ‘पुँजी नपुगेको हकमा ३०÷४० प्रतिशतसम्म हकप्रद सेयर जारी गर्न दिन्छौं, त्यतिले नपुग्ने अवस्थामा भने कम्पनीको चालु आर्थिक वर्षको वित्तीय अवस्थामा हेरेर मात्रै थप दिने नदिने निर्णय लिने छ नि ।
तर पुँजी वृद्धिको लागि कुनै पनि प्रयास नै नगर्नेलाई भने कारवाही गर्ने मोडमा नेपाल बीमा प्राधिकरण लागेको देखिन्छ । ‘कुनै पनि कोशिश गरेका छैनन् भने ती कम्पनीलाई बीमा ऐनअनुसार कारवाही गर्ने छलफल चलिरहेको भेटिएको छ । सचेत भया ।

1025
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका