जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • हरियाली फर्किएको शेयर बजारमा यी १० कम्पनीको उच्च कारोबार

हरियाली फर्किएको शेयर बजारमा यी १० कम्पनीको उच्च कारोबार

शेयर बजारमा आज हरियाली छाएको छ। नेप्से परिसूचक १२७.३२ अंकले बढेर २८२३.२५ को विन्दुमा उक्लिएको छ।

बजारमा उछाल आउँदा २३९ कम्पनीको शेयरभाउ बढेको छ भने ५ कम्पनीको शेयरभाउ घटेको छ।

आज सबै उपसमूहमा हरियाली छाएको छ। वित्त समूह सर्वाधिक ७.९४ प्रतिशतले बढेको छ। अन्य १२ सूचकमा पनि उत्साहप्रद वृद्धि भएको छ। आज बजारमा १३ अर्ब १० करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार गुडविल फाइनान्सको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

गुडविल फाइनान्सः ४६ करोड ५२ लाख रुपैयाँ
अपी पावरः ४१ करोड ८८ लाख रुपैयाँ
हिमालयन रिइन्स्योरेन्सः ३३ करोड १३ लाख रुपैयाँ
अरुण भ्याली हाइड्रोपावरः २४ करोड ३२ लाख रुपैयाँ
नेपाल फाइनान्सः २३ करोड ८८ लाख रुपैयाँ
सीईडीबी हाइड्रोपावरः २२ करोड ९० लाख रुपैयाँ
सानिमा माई हाइड्रोपावरः २२ करोड २४ लाख रुपैयाँ
राधी विद्युतः २२ करोड ३ लाख रुपैयाँ
एचआईडीसीएलः २२ करोड १ लाख रुपैयाँ
शिवम सिमेन्टः २० करोड ५५ लाख रुपैयाँ

160
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका