जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • रिलायबल नेपाल लाइफ र शंकरापुर हस्पिटलबीच सम्झौता

रिलायबल नेपाल लाइफ र शंकरापुर हस्पिटलबीच सम्झौता

 रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र शंकरापुर हस्पिटलबीच सम्झौता भएको छ । आज भदौ २० गते यस कम्पनी र हस्पिटलबीच कम्पनीका कर्मचारी, बीमित र अभिकर्तालाई छुट दिनुको साथै सरल र सहज सेवा उपलब्ध गराउने गरी सम्झौता भएको हो ।

सम्झौतासँगै अब रिलायबल नेपाल लाइफमा आबद्ध भएका सबैले शंकरापुर हस्पिटलको सेवामा छुट पाउनेछन् । सम्झौतापत्रमा हस्पिटलको तर्फबाट अस्पतालका अध्यक्ष तथा एमडी डा. रमेश ढकाल र कम्पनीका तर्फबाट चिफ मार्केटिङ अफिसर शैलेन्द्र श्रेष्ठ र बागमति प्रदेश प्रमुख सुरेन्द्र थापाले हस्ताक्षर गरेका हुन् ।

100
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका