जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • प्राइम कमर्सियल बैंकले बाढीपहिरो प्रभावितलाई ३१ लाख रुपैयाँ सहयोग गर्ने

प्राइम कमर्सियल बैंकले बाढीपहिरो प्रभावितलाई ३१ लाख रुपैयाँ सहयोग गर्ने

प्राइम कमर्सियल बैंक लिमिटेडले बाढीपहिरो प्रभावितलाई ३१ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।

११ र १२ असोजको भारी वर्षाले देशका विभिन्न भागमा ठूलो मानवीय एवम् भौतिक क्षति गरेको थियो ।

1825
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका