जोडिनुहोस
बुधबार, अशोज ३०, २०८१
बुधबार, अशोज ३०, २०८१
  • होमपेज
  • लिवर्टी ईनर्जीले हकप्रद निष्काशनका लागि स्विकृति पायो

लिवर्टी ईनर्जीले हकप्रद निष्काशनका लागि स्विकृति पायो

लिवर्टी ईनर्जी कम्पनीले हकप्रद निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्विकृति पाएको छ । कम्पनीले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद निष्काशनका लागि बोर्डबाट स्विकृति पाएको जनाएको छ ।

कम्पनीले ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता हकप्रद सेयर निष्काशनको लागि अनुमति पाएको हो ।

हाल कम्पनीको १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । हकप्रद सेयर विक्रीबाट ७५ करोड रुपैयाँ प्राप्त भएसँगै कम्पनीको कुल चुक्ता पुँजी २ अर्ब २५ करोड पुग्ने छ ।

10
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?