जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • ‘इस्टर्न ’बाट बाहिरिएका भवन भट्ट बूढानीलकण्ठस्थित ऊर्जामन्त्रीको होटल ‘होलिडे इन’ मा भित्रिए

‘इस्टर्न ’बाट बाहिरिएका भवन भट्ट बूढानीलकण्ठस्थित ऊर्जामन्त्रीको होटल ‘होलिडे इन’ मा भित्रिए

गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्षसमेत रहेको व्यवसायी भवन भट्टले बूढानीलकण्ठमा रहेको पाँचतारे होटल होलिडे इन’ मा लगानीकर्ताका रूपमा भित्रिएका छन् ।

उनले व्यवसायीसमेत रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लगानी गरेको बूढानीलकण्ठमा रहेको पाँचतारे होटल ‘होलिडे इन’ को सेयर किनेका छन् । हालै भएको सम्झौताअनुसार ऊर्जामन्त्रीसँग भट्ट नयाँ
साझेदारका रूपमा भित्रिएका हुन् ।

2675
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका