जोडिनुहोस
बिहिबार, कार्तिक ८, २०८१
बिहिबार, कार्तिक ८, २०८१

हालको खबर

  • होमपेज
  • बीमा क्षेत्रमा साढे तीन दशक बिताएका रावलको निधन

बीमा क्षेत्रमा साढे तीन दशक बिताएका रावलको निधन

युनाईटेज अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) श्रवण कुमार रावलको निधन भएको छ ।

नेपाली बीमा क्षेत्रमा साढे ३ दशक बिताएका रावलको बुधवार राती निधन भएको हो । पारिवार स्रोतका अनुसार हृदय घातका कारण रावलको मृत्यु भएको हो ।

स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई नागरिक अस्पताल लगिएको थियो । अस्पताल पुगेलगत्तै उनको निधन भएको छ । रावलको मृत्युसँगै नेपाली बीमा क्षेत्र शोकमा छ ।

30
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका