जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • सानिमा क्यापिटलले संचालन गरेको २ म्युचुअल फण्डको लाभांश घोषणा

सानिमा क्यापिटलले संचालन गरेको २ म्युचुअल फण्डको लाभांश घोषणा

सानिमा क्यापिटल Sanima Capital  ले आफ्ना सामुहिक लगानी कोष योजनाहरुको लाभांश घोषणा गरेको छ। योजना ब्यबस्थापक सानिमा क्यापिटलको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को लागि वितरण गरिने लाभांश घोषणा गरेको हो । 

जस अनुसार सानिमा लार्ज क्याप फण्डले योजनाको आकार १ अर्ब २० करोडको कर सहित ४ प्रतिशतले हुन आउने ४ करोड ८० लाख बराबरको नगद लाभांश वितरण गर्ने भएको छ । त्यस्तै सानिमा इक्विटी फण्डले योजनाको आकार १ अर्ब ३० करोडको कर सहित ३३ प्रतिशतले हुन आउने ४२ करोड ९० लाख बराबरको नगद लाभांश वितरण गर्ने भएको छ ।

 यो दुवै योजना सानिमा म्युचुअल फण्ड अन्तर्गत संचलित योजना हुन् । लाभांश वितरणको लागि बुक क्लोज मिति पछि सार्वजनिक गरिने क्यापिटलले जनाएको छ । 

3590
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका