जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • सहकारी ठगी मुद्दामा रवि र छबिसहित २२ जनाविरुद्ध काठमाडौंमा पक्राउ पुर्जी जारी

सहकारी ठगी मुद्दामा रवि र छबिसहित २२ जनाविरुद्ध काठमाडौंमा पक्राउ पुर्जी जारी

सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित २२ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं महानगरपालिका- १४ मा सञ्चालित स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम अपचलन संलग्न रहेको आरोपमा लामिछाने लगायतका विरुद्ध पक्राउ पुजी जारी भएको हो ।काठमाडौं जिल्ला अदालतका शिशिरराज ढकालले आइतबार पक्राउ पुर्जी जारीका लागि अनुमति दिएका हुन् । पुर्जी जारी हुने २२ मध्ये रविसँगै पूर्वडीआईजी छविलाल बन्जाडे जोशी पनि छन् ।

220
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका