जोडिनुहोस
बिहिबार, पुस २५, २०८१
बिहिबार, पुस २५, २०८१

हालको खबर

  • होमपेज
  • रिलायबल नेपाल लाइफद्वारा १५ लाख बिमा दाबी भुक्तानी

रिलायबल नेपाल लाइफद्वारा १५ लाख बिमा दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स मणिग्राम रुपन्देही शाखाले घातक रोगबापत दाबी भुक्तानी गरेको छ । कम्पनीले मणिग्रामवासी बिमित अमृत खनाललाई घातक रोगबापत १५ लाख रुपैयाँको दाबी भुक्तानी गरेको हो ।

बिमित खनालले ०७८ माघ २७ गते १५ लाखको बिमा योजना लिएका थिए । ०८१ कात्तिकमा बे्रन स्ट्रोक भएपछि यो दाबी परेको कम्पनीले जनाएको छ ।

दाबी भुक्तानी कार्यक्रममा मणिग्राम शाखा प्रमुख कुशराज खनाल, मुर्गिया शाखा प्रमुख गणेश गैरे, भूमही शाखा प्रमुख प्रवीण कँडेल, मार्केटिङ दया तिमिल्सिनालगायतको उपस्थिति थियो ।

20
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका