जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • वर्षायाममा मासिक ५०, हिउँदमा ३० युनिटसम्म बिजुली नि:शुल्क दिने सरकारको घोषणा

वर्षायाममा मासिक ५०, हिउँदमा ३० युनिटसम्म बिजुली नि:शुल्क दिने सरकारको घोषणा

सरकारले बर्षायाममा मासिक ५० युनिट र हिउँदमा मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्तालाई निशुल्क विद्युत उपलब्ध गराएने भएको छ । सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

उर्जामा सबै नागरिकको पहुँच विस्तार गर्न सरकारले काम गर्ने भएको हो । आगामी २ वर्षभित्र सबैको घरमा विद्युत पुग्ने भएको छ भने विपन्न वर्गलाई निशुल्क विद्युतको मिटर उपलब्ध गराइने सरकारको नीति तथा कार्यक्रममा रहेको छ ।

खाना पकाउने ग्यासलाई विद्युतीय चुलोले प्रतिस्थापन गरिने भएको छ

720
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?