जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • कुमारी बैंक–वात्सल्य नेचुरल आईभीएफ सम्झौता

कुमारी बैंक–वात्सल्य नेचुरल आईभीएफ सम्झौता

कुमारी बैंक र नक्सालमा रहेको वात्सल्य नेचुरल आईभीएफ प्रालिबीच ग्राहकलाई वात्सलयका देशभरि रहेका शाखाबाट विशेष छुट दिने सम्झौता भएको छ।

सम्झौताअनुसार बैंकका ग्राहकले वात्सल्य आईभीएफ प्याकेजमा १०,००० को छुट पाउनेछन् भने उपचारका क्रममा आवश्यक पर्ने सबै प्याथोलोजी परीक्षणमा १० प्रतिशत र औषधी खरिदमा ५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

वात्सल्य नेचुरलले बाँझोपन परीक्षण, बाँझोपन उपचार, प्रजनन क्षमता संरक्षण, दाता उपचार तथा गर्भ परीक्षणलगायत सेवा दिँदै आएको छ। बैंकले हाल

1550
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका