जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • डिशहोमको ‘खुशीको बोनस’: हरेक हप्ता १४ जना भाग्यशाली विजेतालाई १ वर्षको इन्टरनेट फ्रि

डिशहोमको ‘खुशीको बोनस’: हरेक हप्ता १४ जना भाग्यशाली विजेतालाई १ वर्षको इन्टरनेट फ्रि

डिशहोमले आफ्ना इन्टरनेट ग्राहकहरूका लागि एक विशेष योजना ‘खुशीको बोनस ( ३६५ दिन नै बोनस!’ सार्वजनिक गरेके छ । ‘अफर अन्तर्गत, वार्षिक नयाँ इन्टरनेट जडान वा रिचार्ज गर्ने ग्राहकहरू हरेक हप्ता हुने लक्की ड्रमा सहभागी हुने छन्, जसबाट कुल १४ जना भाग्यशाली विजेता छनोट गरिने छन्।’ ‘विज्ञेप्तीमा भनिएकाे छ, ‘विजेतामध्ये १० जना नयाँ वार्षिक जडान गर्ने ग्राहक र ४ जना हालका वार्षिक रिचार्ज गर्ने ग्राहक हुने छन्, जसले ३६५ दिनको इन्टरनेट बोनस जित्ने अवसर पाउने छन्।’

डिशहोमले यो योजना ग्राहकहरूसँगको सम्बन्ध अझ बलियो बनाउन र उनीहरूको निरन्तर समर्थन प्रतिकृतज्ञता प्रकट गर्न ल्याएको हो। विजेताको घोषणा हरेक हप्ता साँझ ५ बजेडिशहोमको आधिकारिक फेसबुक पेज र रमाइलो एचडिच्यानलमा गरिने विज्ञप्तीमा भनिएको छ ।

डिशहोम सधैँ ग्राहकलाई उत्कृष्ट सेवा र थप मूल्य प्रदान गर्ने प्रतिबद्धता साथ अघि बढ्दै आएको छ। ‘३६५ दिन बोनस’ योजना यसैको प्रमाण हो, जसले इन्टरनेट सेवाको मूल्य मात्र होइन, अनुभवलाई समेत समृद्ध बनाउने छ।

वाईफाई जडान नजिकको डिशहोम डिलर वा ०१(५९७०३६५ मा सम्पर्क गर्न सकिन्छ भने रिचार्जका लागि खल्ती ईसेवा वा माई डिशहोम एप प्रयोग गर्न सकिन्छ ।

डिशहोमसँग भ्याटसहित १०० एमबिपिएसको प्रतिवर्ष रू ८ हजार ५०० सय , २०० एमबिपिएको प्रतिवर्ष रू ११ हजार ५०० सय र ३०० एमबिपिएसको प्रतिवर्ष रू १३ हजार ५ सय ५० सम्मको अफर व्याकेज छ ।

नयाँ वाईफाई जडानको लागी भ्याटसहित थप रु ११३० र लाग्ने विज्ञप्तीमा भनिएको छ ।

1565
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका