जोडिनुहोस
बिहिबार, माघ २, २०८२
बिहिबार, माघ २, २०८२
  • होमपेज
  • टाटा ईभीको चार्जिङ अब सधैंका लागि निःशुल्क

टाटा ईभीको चार्जिङ अब सधैंका लागि निःशुल्क

टाटा मोटर्सले ‘फ्री लाइफ टाइम चार्जिङ’ योजना सार्वजनिक गरेको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ‘नाडा अटो शो २०२५’को अवसरमा यो आकर्षक अफर ल्याएको हो ।

अफर अन्तर्गत ग्राहकले टाटा मोटर्सको कुनै पनि ईभी बुक गर्दा लाइफ टाइम चार्जिङ सेवा प्राप्त गर्नेछन् । यसको अर्थ, ग्राहकलाई भविष्यमा चार्जिङको कुनै पनि खर्च तिर्नु नपर्ने कम्पनीले जनाएको छ ।

हाल नेपालमा टाटाका टियागो, नेक्सन, पन्च र कर्भ ईभी उपलब्ध छन् ।

855
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका