जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • सेबोनले मुद्दती निक्षेपमा लगानी गर्न बैंकहरुसँग माग्यो प्रस्ताव

सेबोनले मुद्दती निक्षेपमा लगानी गर्न बैंकहरुसँग माग्यो प्रस्ताव

नेपाल धितोपत्र बोर्ड(सेबोन)ले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। सेबोनले मुद्दती निक्षेपमा लगानीका लागि बैंकहरुसँग प्रस्ताव मागेको छ।

वाणिज्य बैंकले एक वर्षे ब्याजदरसहित पाँच दिनभित्र आवश्यक कागजातसहित सिलबन्दी प्रस्ताव पेस गर्न सूचना निकालेको छ। तरलता थुप्रिएकाले बैंकहरुले ठूलो आकारको निक्षेप अस्वीकार गरिरहेका छन्। अधिक तरलताकै कारण उनीहरुले पछिल्लो दुई वर्षदेखि ब्याजदर लगातार घटाइरहेका छन्। संस्थागत निक्षेपकर्ताले मुद्दतीमा अहिले २.७५ प्रतिशत मात्र ब्याज पाइरहेका छन्।

1300
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका