जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • मञ्जुश्री फाइनान्सद्वारा १५ प्रतिशत लाभांश दिने घोषणा

मञ्जुश्री फाइनान्सद्वारा १५ प्रतिशत लाभांश दिने घोषणा

मञ्जुश्री फाइनान्सको लाभांश घोषणा भएको छ । कम्पनीले आफ्ना सेयरधनीलाई गत वर्षको नाफाबाट दिने लाभांश घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) दिने घोषणा गरेको हो । कम्पनीको असोज ७ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को संचित मुनाफा तथा वित्तीय विवरणको आधारमा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

1365
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका