जोडिनुहोस
शुक्रबार, मंसिर २०, २०८२
शुक्रबार, मंसिर २०, २०८२

हालको खबर

  • होमपेज
  • प्रभु बैंकका सिइओलाई तत्काल पक्राउ नगर्न अदालतले दिएको आदेश बोकेर सीआईबी पुगे कानुन व्यवसायी !

प्रभु बैंकका सिइओलाई तत्काल पक्राउ नगर्न अदालतले दिएको आदेश बोकेर सीआईबी पुगे कानुन व्यवसायी !

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनलाई तत्काल पक्राउ नगर्न उच्च अदालत, पाटनले स्टे अर्डर दिएको खुलासा भएको छ । न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलाशले यस्तो आदेश दिएको हो ।

तर, सो आदेश विपरित पक्राउ गरिएको भन्दै अहिले प्रभु बैंकका तर्फबाट कानुन व्यवसायीहरु सीआईबीको केन्द्रीय कार्यालय पुगेका छन् । अदालतको आदेश देखाउँदै उनीहरुले सीआईबीलाई शेरचनलाई तत्काल रिहाई गर्न माग गरेका हुन् ।सीआईबीले स्टे अर्डरका विषयमा आफुलाई थाहा नभएको जिकिर गरेपछि यस विषयमा थप छलफल चलिरहेको छ ।–

160
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका