जोडिनुहोस
मङ्लबार, फाल्गुन १२, २०८२
मङ्लबार, फाल्गुन १२, २०८२
  • होमपेज
  • सांग्रिला डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन

सांग्रिला डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन

सांग्रिला डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेन्जले सोमबार बैंकको सेयर मूल्य समायोजन गरेको हो।
सांग्रिला डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजनपछि प्रति कित्ता ३८६.४८ रुपैयाँ कायम भएको छ। समायोजन भएको मूल्यमा मंगलबार कारोबार खुल्नेछ।

बैंकको सेयर सोमबारअन्तिममा प्रति कित्ता ४०५.८० रुपैयाँमा कारोबार भएको थियो। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर दिंदैछ।

430
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका