
एभरेष्ट बैंक लिमिटेडको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको ७७ लाख ६६ हजार ८ सय १६ दशमलव ५६ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
कम्पनीले आफ्नो चुक्ता पुँजीको ६ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । सोही शेयर नेप्सेमा सूचीकृत भएको हो ।
उक्त शेयर भोलिदेखि कारोबार गर्न मिल्ने छ ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार



































































