जोडिनुहोस
सोमवार, असार २९, २०८३
सोमवार, असार २९, २०८३
  • होमपेज
  • रविले दिए सभापतिमा उम्मेदवारी

रविले दिए सभापतिमा उम्मेदवारी

रास्वपा सभापति रवि लामिछानेले अब बन्ने नयाँ कार्यसमितिको केन्द्रीय सभापतिका लागि उम्मेदवारी दिएका छन् ।

उनले केहीबेर अघि बन्द सत्र हलमा आफ्नो उम्मेदवारी दर्ता गराएको उनको सचिवालयले जनाएको छ ।

उनको प्रस्तावक वरिष्ठ नेता बालेन शाह बसेका छन् ।

85
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका