जोडिनुहोस
बुधबार, असार १७, २०८३
बुधबार, असार १७, २०८३
  • होमपेज
  • वाणिज्य बैंकमा नबिल र विकास बैंकमा कामना सेवा विकास बैंकको वित्तीय प्रतिवेदन उत्कृष्ट

वाणिज्य बैंकमा नबिल र विकास बैंकमा कामना सेवा विकास बैंकको वित्तीय प्रतिवेदन उत्कृष्ट

वाणिज्य बैंकतर्फ नबिल बैंकको वित्तीय प्रतिवेदन प्रस्तुतीकरण उत्कृष्ट ठहर भएको छ । नियामक नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आईक्यान)ले हरेक वर्ष प्रदान गर्ने बेष्ट प्रिजेण्टेड एनुअल रिपोर्ट (बिपीए) अवार्ड नबिलले हात पारेको हो ।

त्यस्तै, विकास बैंकतर्फ कामना सेवा विकास बैंकले सो अवार्ड हात पारेको छ । बैंकले यसअघि पनि यो अवार्ड हात परेको थियो । आईक्यानले गरेको एक विशेष समारोहकाबीच सो अवार्ड बैंकलाई प्रदान गरिएको हो

25
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका