जोडिनुहोस
शनिबार, पुस २६, २०८२
शनिबार, पुस २६, २०८२
  • होमपेज
  • एशियन लाइफद्धारा मृत्यु दावी भुक्त्तानी

एशियन लाइफद्धारा मृत्यु दावी भुक्त्तानी

एशियन लाइफ इन्स्योरेन्स कम्पनीको सुर्खेतस्थित शाखा कार्यालयले मृत्युदावी भुक्त्तानी गरेको छ ।

कम्पनीले बिरेन्द्रनगर नगरपालीका वडा नं १२ निवासी जयन्ति सिँहको डेङ्गु रोगका कारण मिति २०८२ भदौ २९ गते असमायिक निधन भएकाले उनले आफनो जिवनकालमा आफनो रु ४ लाखको बीमाङ्गको १५ वर्षे मिति २०८१ बैशाख २२ गते सावधिक जिवन बीमा गराएका थिए ।

उनकोे डेङ्गु रोगका कारण मिति २०८२भदौ २९ गते असमायिक निधन भएकाले मिति २०८२ पुस २६ गते मृतकको घरमा गई मृतकको श्रीमान लछुमन सिँहलाई एक कार्यक्रमका बीचमा ४लाख १० हजार १ सय ५२ रुपैयाँ भुक्तानी गरिएको छ।

उनले आफनो जिवनकालमा एक वर्षको बीमाशुल्क बापत रु २७ हजार मात्र बुझाउनु भएको थियो । कार्यक्रममा शाखा कार्यलयका मार्केटिङ अफिसर निर्मला पाठक,सिनियर एजेन्सि म्यानेजर निर्मला शाही र स्थानीय समुदायका बीचमा बीमा बचत र सूरक्षाको लागी अनविार्य रहेको साथै परीवारमा एक सदस्य थपिए सरह बीमालाई ठन्नुपर्ने अहिले हरेक मानिसको आफनो आयश्रोतको आधारमा बीमा गराउनु अनिवार्य रहेको बताउदै एशियन लाईफ इन्स्योरेन्स क.ली. कर्णाली प्रदेश प्रमुख बीर बहादुर भण्डारीले मृतकको परीवारलाई सो रकम हस्तान्तरण गरेका छन् ।

5
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?