जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • पूर्वजस्तै पश्चिममा पनि बालेनको व्यापक क्रेज

पूर्वजस्तै पश्चिममा पनि बालेनको व्यापक क्रेज

पूर्वपछि सिधै पश्चिम पुगेका बालेन्द्र शाह (बालेन) को क्रेज पश्चिममा पनि व्यापक देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेतासमेत रहेका बालेन नेपालगञ्ज पुग्दा बालेनको पक्षमा व्यापक क्रेज देखिएको हो । बालेनलाई स्वागत गर्न एयरपोर्टमै हजारौँ समर्थकको भीड लागेको थियो ।

675
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?