जोडिनुहोस
शुक्रबार, माघ १७, २०८२
शुक्रबार, माघ १७, २०८२
  • होमपेज
  • डिसहोम इन्टरनेटको ‘सर्भिस अन डुअर’ अभियान सुरुवात

डिसहोम इन्टरनेटको ‘सर्भिस अन डुअर’ अभियान सुरुवात

डिसहोम इन्टरनेटको ‘सर्भिस अन डुअर’ अभियान सुरुवात भएको छ । आफ्ना इन्टरनेट सेवाहरूलाई अझ सहज, छरितो र ग्राहक–केन्द्रित बनाउने उद्देश्यका साथ यो अभियान औपचारिक रूपमा सार्वजनिक भएको हो ।

यस अभियानअन्तर्गत ग्राहकहरूले डिशहोम इन्टरनेटको सेवा जडान तथा सम्बन्धित प्राविधिक सेवा आफ्नै घरमै प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।

ग्राहकको समय र सुविधालाई प्राथमिकतामा राख्दै, कम्पनीका दक्ष प्राविधिक टोलीहरू घरमै पुगेर सेवा प्रदान गर्नेछन् ।अभियान काठमाडौं उपत्यकाबाट सुरु भई चरणबद्ध रूपमा देशका अन्य क्षेत्रहरूमा समेत विस्तार गरिनेछ ।
साथै यस अभियानमार्फत ग्राहकहरूले वार्षिक रिचार्ज गर्दा विशेष छुट तथा अतिरिक्त सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।

0
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका