जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • एन आई सी एशिया बैंकद्वारा हार्दिक श्रद्धाञ्जली व्यक्त

एन आई सी एशिया बैंकद्वारा हार्दिक श्रद्धाञ्जली व्यक्त

एन आई सी एशिया बंैक लिमिटेडले बैंकका संस्थापक दिवाकर गोल्छाको असामयिक निधनले बैंक परिवार स्तब्ध हुनुका साथै मर्माहतसमेत भएका बताएको छ ।

गोल्छाको असामयिक निधनले बैंक परिवार लगायत समग्र देशको बैंकिङ, औद्योगिक तथा व्यावसायिक क्षेत्रलाई नै अपूरणीय क्षति पुगेको दाबी गरेको छ ।

गोल्छा उद्योग वाणिज्य महासंघका पूर्व प्रथम उपाध्यक्ष एवम् संविधानसभाका पूर्व सभासद पनि थिए ।

6955
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?