जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सिटी एक्सप्रेसको झण्डा सगरमाथाको चुचुरोमा

सिटी एक्सप्रेसको झण्डा सगरमाथाको चुचुरोमा

सिटी एक्सप्रेस मनी ट्रान्सफरको झण्डा सगरमाथाको चुचुरोमा फहराएको छ ।

जहाँ नेपाली त्यहाँ सिटी एक्सप्रेस भन्ने नारालाई आत्मासाथ गर्दै यस सिटी एक्सप्रेस मनी ट्रान्सफरसंग आबद्ध लोपसङ्ग रेमिटान्सका संस्थापक, हटिया—०३, संखुवासभा निवासी २६ बषर््िाय जेन्जेन लामाले सर्वोच्च शिखर सगरमाथामा फहरकाएको हो ।

उनले गत जेठ ०२ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलता पूर्वक आरोहण गरी सिटी एक्सप्रेसको लोगो अंकित झण्डा सगरमाथाको चुचुरोमा फहराई विश्व सामु चिनाएका हुन् ।

8110
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?