जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • एनआईसी एशिया बैंकको कार्डबाट सपिङ गर्नेलाई क्यासव्याक अफर

एनआईसी एशिया बैंकको कार्डबाट सपिङ गर्नेलाई क्यासव्याक अफर

एनआईसी एशिया बैंकले डेविट एवं क्रेडिट कार्डवाहकलाई नयाँ बर्ष २०२० को भिसा कार्ड मार्फत खरिदमा भुक्तानी गर्दा १० प्रतिशतश वा अधिकतम  १५०० रुपैयाँसम्म क्यासव्याक प्रदान गर्ने भएको छ ।

क्यासव्याक प्राप्तगर्न बैंकका डेविट एवं क्रेडिटकार्ड वाहकहरुले सामान वा सेवा खरिद गर्दा न्यूनतम पाँच सय रुपैयाँ र सो भन्दाबढीको खरिद गर्नुपर्ने तथा योजना अवधिमा कम्तीमा ५ पटक सम्म कारोवार गरिएको हुनुपर्ने सर्त रहेको  बैंकले  जनाएको छ ।

बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०८ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

12590
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका