जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • सानिमा बैंकको नयाँ शाखा जोरपाटीमा

सानिमा बैंकको नयाँ शाखा जोरपाटीमा

सानिमा बैंकले ७९औं शाखा कार्यालय काठमाडौंको जोरपाटीमा संचालनमा ल्याएको छ।

उक्त शाखा कार्यालयको उद्धघाटन सानिमा बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठ तथा ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) द्वारा संयुक्त रुपमा गरे।

सानिमा बैंकको उक्त शाखा संचालनमा आएसँगै ७९ वटा शाखा कार्यालय पुगेको छ। साथै ७९ वटा एटिएमबाट सेवा प्रदान गर्दै आएको छ।

14600
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका