जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • उपत्यकामा अब राति १२ बजेसम्म व्यापार गर्न पाइने

उपत्यकामा अब राति १२ बजेसम्म व्यापार गर्न पाइने

काठमाडौं उपत्यकामा रात्रीकालिन व्यवसायलाई केहि खुकुलो बनाएको छ । सरकारले काठमाण्डौ उपत्यकामा रात्रिकालीन व्यापार, व्यवसाय र मनोरञ्जनको क्षेत्र सञ्चालनमा खुकुलो नियम ल्याएको काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख घनश्याम उपाध्यायले बताए ।

यसअघि १० बजे नै काठमाण्डौमा पसल र मनोरञ्जनका व्यवसाय बन्द गराउने नियम रहेकोमा अब आर्थिक रुपमा अलि चलायमान गराउनका लागि काठमाण्डौ जिल्ला सुरक्षा समितिले समय बढाएको प्रमुख उपाध्यायले आर्थिकन्युज डटकमलाई जानकारी दिए । नयाँ नियमअनुसार रक्सी पसल राति १० बजेसम्म र रेस्टुरेन्टहरू राति १२ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

यस्तै डान्स, दोहोरी र लाउन्ज एन्ड बार राति २ बजेसम्म सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालय काठमाण्डौ व्यवस्थ गर्रिएको उनले जनाए । यस्तै क्लब र डिस्को बिहान ४ बजेसम्म चलाउन पाइने सूचनामा उल्लेख छ ।

1100
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?