जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • नबिल बैंकले कर्णाली प्रदेशलाई पिसिआर मेसिन स्थापनाका लागि दियो २८ लाख रुपैयाँ

नबिल बैंकले कर्णाली प्रदेशलाई पिसिआर मेसिन स्थापनाका लागि दियो २८ लाख रुपैयाँ

नबिल बैंकले कर्णालीको प्रदेश अस्पताललाई पिसिआर मेसिन स्थापनाका लागि २८ लाख २५ हजार रुपैयाँ सहयोग गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो रकम दिएको हो। मेसिनबाट नमुना छिटो र उच्च परिमाणमा परीक्षण गर्न सहयोग पुग्ने बैंकको विश्वास छ ।

9830
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका