जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१

२५ जनाले कोरोना जिते

रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा उपचाररत २५ जना कोरोना संक्रमित बिरामी निको भएर घर फर्किएका छन् । रुपन्देहीका १६, कपिलवस्तुुका ५, पश्चिम नवलपरासीका ३ र भारतका १ जना सोमबार बिहान डिस्चार्ज भएका हुन् ।
उनीहरुलाई गत वैशाख ३० गतेदेखि कोरोना संक्रमणको पुष्टि भएपछि उपचारका लागि अस्पतालमा ल्याइएको थियो । भारतीय नागरिक बाहेक अन्य सबै जना भारतको मुम्बईमा रोजगारी गरी घर फर्केका हुन् । उनीहरु सवैजना डिस्चार्ज भएपछि अस्पताल खाली भएको छ ।

9905
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका