जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०

समाचार

२५ जनाले कोरोना जिते

२५ जनाले कोरोना जिते

रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा उपचाररत २५ जना कोरोना संक्रमित बिरामी निको भएर घर फर्किएका छन् । रुपन्देहीका १६, कपिलवस्तुुका ५, पश्चिम नवलपरासीका ३ र भारतका १ जना सोमबार बिहान डिस्चार्ज भएका हुन् ।
उनीहरुलाई गत वैशाख ३० गतेदेखि कोरोना संक्रमणको पुष्टि भएपछि उपचारका लागि अस्पतालमा ल्याइएको थियो । भारतीय नागरिक बाहेक अन्य सबै जना भारतको मुम्बईमा रोजगारी गरी घर फर्केका हुन् । उनीहरु सवैजना डिस्चार्ज भएपछि अस्पताल खाली भएको छ ।

8875
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका