जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • कोरोना बीमाको दाबी अनलाइन मार्फत गर्न सकिने

कोरोना बीमाको दाबी अनलाइन मार्फत गर्न सकिने

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले एक सूचना जारि गर्दै कोरोना बीमाको दाबी अनलाइन मार्फत गर्न सकिने जनाएको छ।
बीमा दाबी इमेल तथा फोन मार्फत गर्न सकिने पनि कम्पनीले जनाएको छ। इन्स्योरेन्सले ९० भन्दा बढी शाखाहरुबाट ६० हजार भन्दा बढी नागरीकको कोरोना बीमा गरि रु.३ करोड बढीको कोरोनाभाइरस बीमा शुल्क संकलन गरेको र कोरोनाभाइरस बीमालेख संख्यामा शिखर इन्स्योरेन्सको बजार हिस्सा २५ प्रतिशत रहेको कम्पनीले जनाएको छ ।
कोरोना लागेको पिसिआर परिक्षणमा पोजेटिभ देखिने वित्तिकै बीमा रकम दावी भुक्तानी लिन पाइने व्यवस्था गरेको छ

12595
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका