जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • प्रिमियर इन्स्योरेन्सको वार्षिक साधारण सभा

प्रिमियर इन्स्योरेन्सको वार्षिक साधारण सभा

प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले असार १९ गते आफ्नो २६ औं वार्षिक साधारण सभा गर्ने भएको छ। जेठ २९ गते बसेको कम्पनीको २८३ औं सञ्चालक समितिको बैठकले उक्त साधारण सभा गर्ने मिति तय गरेको हो।
सभा प्रिमियर भवन नक्सालमा बिहान ११ बजे शुरु हुने जनाइएको छ । साधारण सभामा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने मुख्य एजेण्डा समेत रहेको कम्पनीले जनाइएको छ ।
यस्तै, सभामा सञ्चालक समितिको आर्थिक वर्ष २०७५/७६ को नाफारनोक्सान हिसाब, वासलात सहितको वार्षिक प्रतिवेदन पारित गर्ने र आव २०७६र७७ का लागि लेखापरिक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।

8285
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका