जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • अनुदानको मलमा कालोबजारीको आशंका

अनुदानको मलमा कालोबजारीको आशंका

रासायनिक मलको हाहाकार रहेका बेला साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले अनुदानमा वितरण गरिरहेको मलमा कालोबजारीको आशंका गर्दै यसप्रति सम्बद्ध सहकारीहरूलाई सजग गराएको छ ।

साल्ट ट्रेडिङले २५ हजार मेट्रिक टन रासायनिक मल ल्याएको थियो। किसानलाई अनुदानमा वितरण गरिरहेको उक्त मलमा कालोबजारी हुन थालेको भन्दै साल्ट ट्रेडिङले यसमा संलग्न हुनेलाई कारबाही गर्ने चेतावनी दिएको छ।

9695
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका