जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • लाभांश दिन सिटिजन्स बैंकका दुवै योजनाले तोके बुक क्लोज

लाभांश दिन सिटिजन्स बैंकका दुवै योजनाले तोके बुक क्लोज

सिटिजन्स बैंकको प्रवर्द्धक रहेको सिबिआई क्यापिटद्धारा संचालित सिटिजन्स म्युचुअल फण्ड १ र २ ले इकाइधनीहरुलाई लाभांश वितरण गर्नका लागि बुक क्लोजको मिति तय गरेका छन्।

क्यापिटलले लाभांश वितरणको लागि असोज १५ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। असोज १४ गतेसम्म कायम इकाइधनीले लाभांश पाउन सक्ने छन्। दुवै योजनाले इकाइधनीहरुलाई कुल १७ करोड ९० लाख रुपैया नगद लाभांश वितरण गर्नेछन्।

9545
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका