जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • प्रभु मनि ट्रान्सफरको दसैं उपहार योजना, हरेक साता ३२ इन्चको टिभी

प्रभु मनि ट्रान्सफरको दसैं उपहार योजना, हरेक साता ३२ इन्चको  टिभी

प्रभु मनि ट्रान्सफरले दसैंका लागि विशेष उपहार योजना ल्याएको छ। कम्पनीले ‘सुरक्षित मनाऔ पर्व, प्रभुको उपहारसँग’ योजना ल्याएको छ। यो योजनाबाट रकम पठाउने र लिने दुबै लाभान्वित हुनेछन्।

यो योजनामा हरेक साता ३२ इन्चको टिभीसहित प्रभु सेटअप बक्स पाउने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार प्रभु क्यापिटलमा प्रभु बैंकको डिम्याट तथा मेरो सेयरको खाता खोल्दा ५० प्रतिशत छुट, प्रभु पेमार्फत मोबाइल वालेटमा ३० रुपैयाँ बराबरको टपअप र प्रभु डिजिटलबाट नेट तथा टिभीको वार्षिक प्याकेज लिने ग्राहकले दुई महिनाको अतिरिक्त बोनस पाउनेछन्।

8020
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका