जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सिटिजन्स बैंक भन्छ–‘सपनाको आकार हुँदैन, खुशीको सिमा हुँदैन’

सिटिजन्स बैंक भन्छ–‘सपनाको आकार हुँदैन, खुशीको सिमा हुँदैन’

नेपालका वाणिज्य बैंकहरुले पछिल्ला दिनमा निकै आकर्षक नाराका साथ आफ्नो लगानी योजना अगाडि बढाएका छन् । यस्तैमा एक हो सिटिजन्स बैंकले अगाडि सारेको नारा ‘सपनाको कुनै आकार हुदैन र खुशीको कुनै सीमा, त्यसैले तपाई आँट मात्र गर्नुहोस सहयोग गर्न हामी छौँ ।’

हुन पनि अनायासै रुपमा कसैले खुशी प्राप्त गर्यो र त्यसमा कुनै बैंकको योगदान रह्यो भने त्यो आफैमा महत्वपुर्ण विषय हुन्छ । अहिलेका बैंकले गर्ने भनेकै कुनै पनि सपना देख्ने मानिसको सपना साकार पार्न सहयोगि बन्ने हो ।

सिटिजन्स बैंकले यहि सन्देश प्रवाह गर्न निर्माण गरेको सन्देशमुलक निकै प्रभावकारी छ । जसमा एक एउटी आमाले छोरी बेकम्मा बन्ने भई भनेर पिर गरिरहेको अवस्थामा उनको विभिन्न परिकार बनाउँदै र त्यसकै माध्यमबाट आफू स्थापित बन्ने सपना थाहा पाएपछि बैंकबाट ऋण लिएर त्यसलाई साकार गरेको देखाइएको छ ।

छोरीले कल्पना नै नगरेको खुशीमा आमा माध्यम बनेर बैंक सहयोगी बनेको देखाइएको सो भिडियो वास्तवमै सिटि

8955
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका